काठमाडौँ , ९ असोज ।
देशभरबाट ५१ हजार ८ सय ६६ जना कोरोना मुक्त भएका छन् । यी मध्य १४ सय ५५ जना शुक्रबार डिस्चार्ज भएका हुन् ।
आज १४ सय ५५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार हाल १८ हजार २ सय ८९ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै संस्थागत आइसोलेशनमा ८ हजार २ सय ३७ र होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन् ।
मन्त्रालयले जनाए अनुसार कुल कोरोना संक्रमित मध्य ७३.४ प्रतिशत निको भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline