पवित्रादेवीलाई बिपी प्रतिष्ठानले उपचारमा लापरबाही गरेकोमा जनपत्रकार संगठनद्धारा कार्बाहीको माग

पवित्रादेवीलाई बिपी प्रतिष्ठानले उपचारमा लापरबाही गरेकोमा जनपत्रकार संगठनद्धारा कार्बाहीको माग

  • बिहिबार, अशोज ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

असोज ८ काठमाण्डौं । जनपत्रकार संगठनकी सचिव एवं नेपाल पत्रकार महासंघ ललितपुरकी उपाध्यक्ष सिर्जना तिम्सिना, संगठनका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघका पार्सद बासुदेव तिम्सिनाकी ममतामयी आमा पवित्रा देवी तिम्सिनाको निधनप्रति जनपत्रकार संगठनले दुखः व्यक्त गरेको छ ।
संगठनकी कोषाध्यक्ष जानकी चौधरीले एक विज्ञप्ति जारी गरी स्वर्गीय आमा पवित्रादेवीप्रति श्रदाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।
यसै गरी कोषाध्यक्ष जानकीद्धारा जारी विज्ञप्तिमा बिपी श्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचारका लागि भर्ना लिन नमानेर उपचारमा ढिलाई गर्दा पवित्रा देवीको निधन भएको प्रति ध्यानाकर्षण जनाउदै सत्य तथ्य छानविन गरी दोषीमाथि कार्बाही गर्न माग गरिएको छ ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ