बिहीबार १४ सय ९७ नयाँ संक्रमित थपिए , ४ सय ५७ डिस्चार्ज भए

बिहीबार १४ सय ९७ नयाँ संक्रमित थपिए , ४ सय ५७ डिस्चार्ज भए

  • बिहिबार, अशोज ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ , ८ असोज । 

गएको २४ घण्टामा देशभर १४ सय ९७ नयाँ संक्रमित फेला परेका छन् ।
बिहीबार ११ हजार ४ सय ४९ नमुनाको परिक्षण गरिएकोमा १४ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै आज सम्म ६९ हजार ३ सय १ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ५७ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
आज ४ सय ५७ जना कोरोना मुक्त भएसंगै कुल निको हुनेहरुको संख्या ५० हजार ४ सय ११ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ