बझाङमा १२ वर्षीया दलित बालिकाको बलात्कारपछि हत्या

बझाङमा १२ वर्षीया दलित बालिकाको बलात्कारपछि हत्या

  • बिहिबार, अशोज ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

बझाङ , ८ असोज ।
बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।
बझाङस्थीत मष्टा गाँउपालिका वडा नम्बर २ की १२ बर्षिया सम्झना कामीको हिजो बलात्कारपछि हत्या भएको उनका हजुरबुवा गोर्ख कामीले जानकारी गराएका हुन् ।

घरबाट पशुचौपाया बाँध्न सिमछानामा गएकी बालीका अबेर सम्म घर नआएपछि उनको खोजी भएको थियो ।

गाँउ भन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दीरमा उनको शव फेला परेको थियो ।

शरिरभरी निलडाम सहित नग्न अवस्थामा शव फेला परेको वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर खड्काले जानकारी दिए ।

प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको देखिएको जानकारी दिदै अनुसन्धान शुरु गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ