पाल्पामा अविरल वर्षा पछि गएको पहिरोमा दुई घर पुरिए, पाँच वेपत्ता

पाल्पामा अविरल वर्षा पछि गएको पहिरोमा दुई घर पुरिए, पाँच वेपत्ता

  • बिहिबार, अशोज ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

असोज ८ पाल्पा । अविलर वर्षासगँै आएको पहिरोपमा परी पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्। फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरिएको हो ।
राति उनीहरु सुतिरहेका बेला पहिरो आएको थियो । बेपत्ता हुनेहरुमा एक जना पुरुष, २ महिला र २ बालिकाहरु रहेका छन्।

मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि भागेर ज्यान जोगाउन सफल भएको स्थानीयले बताएका छन् ।
अझै पनि पहिरो झर्ने र पानी पर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाई भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ