असोज ७ काठमाण्डौं । नेपालमा संक्रमित बढ्दै गए पनि निको हुनेको संख्या पनि उल्लेख्य मात्रामा बढीरहेको छ । २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १८९३ जना रहेको छ । यो सगैँ डिस्चार्ज हुनेको संख्या ४९ हजार ९१४ पुगेको छ । यो भनेको कुल संक्रमितको ७३.७ प्रतिशत हाराहारी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline