असोज ७ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । यसै क्रममा आज ११ सय ७२ जना संक्रमित थपिएका छन् । देशभर ९ हजार ४४९ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ । सक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् ।
२४ घण्टामा डिस्चार्ज हुनेको संख्या १८९३ जना रहेको छ । यो सगैँ डिस्चार्ज हुनेको संख्या ४९ हजार ९१४ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline