काठमाडौँ र काभ्रेपलाञ्चोकमा एक एक गरी मंगलबार दुइ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ र काभ्रेपलाञ्चोकमा एक एक गरी मंगलबार दुइ कोरोना संक्रमितको मृत्यु

  • मङ्लबार, अशोज ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ , ६ असोज ।
आज काठमाडौँकी ५० वर्षीय महिला र काभ्रेपलाञ्चोकका ५० वर्षीया पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

आज आज २ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा ४ सय २९ जनाले कारोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्य ०.६४ प्रतिशतले ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ