असोज ६ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छ । यस अघि आईतबार पुरानो माओवादीको केन्द्रीय कार्यलय रहेको पेरिसडाडाँमा बैठक बसेको थियो । त्यस पछि सोमबार भनिएको बैठक स्थगित गरेर आज पुनः वालुवाटारमा बैठक बसिरहेको हो ।
बैठकमा मन्त्रीपरिषद् पुनर्गठन, पार्टी एकताका बाँकी काम लगायतका बिषयमा छलफल भईरहेको छ ।
बैठकमा नेता कार्यकर्तालाई तलव दिने विषयमा भने सामाजिक सञ्जालमा विरोध भईरहेको छ भने नेताहरुबीच पनि मत मतान्तर रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline