नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटिद्धारा पवित्रा देवी तिम्सनाको निधनमा समवेदना प्रकट

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटिद्धारा पवित्रा देवी तिम्सनाको निधनमा समवेदना प्रकट

  • मङ्लबार, अशोज ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

असोज ६ काठमाण्डौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटिले महासंघकी ललितपुर शाखाकी उपाध्यक्ष एवं मिर्मिरेअनलाईनकी कार्यकारी सम्पादक सिर्जना तिम्सिनाकी ममतामयी आमा पवित्रा देवी तिम्सिनाको निधनप्रति समवेदना व्यक्त गरेको छ ।
पदेश कमिटिका महासचिव सृजन झाले एक विज्ञप्ति जारी गरी असोज ४ गते बेलुका पवित्रा देवी तिम्सिनाको निधन भएको खबरले उपत्यका प्रदेश कमिटि स्तव्ध भएको जनाउदै मृत आत्माको चीर शान्तिको कामना व्यक्त गर्नु भएको छ ।
साथै महासचिव झाद्धारा जारी विज्ञप्तिमा पवित्रा देवी तिम्सिनाकी शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ ।
बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्ययसमा कार्यरत चिकित्सकले समयमै उपचार नगरी लापरबाही गर्दा तिम्सिनाको मृत्यु भएको परिवारले बताएका छन् ।
विपी भित्र समयमा उपचार नगरेर लापरवाही गर्ने चिकित्सकलाई छानविन गरी कार्बाही गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

Image may contain: text that says 'नेपाल प्त्रकार प्कर महासंघ Valley rovince ommiee उपत्यका।श्रदेशरवमिति मिति :२०७७ ०६ા oy शोक विज्ञप्ति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अन्तगत रहेको पत्रकार महासंघ ललितपुर शाखाका उपाध्यक्ष सृजना तिम्सिनाकी ममतामयी आमा पवित्रा देवी तिम्सिनाको असोज गते राती विपि कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका ऋममा दुःखद निधन भएको खबरले उपत्यका प्रदेश समिति स्तब्य भएको छ, पत्रकार तिम्सिनालाइ परेको मातृशोकको यस दुखःद घडिमा मृतआत्माको चिरशान्तिको कामना सहित श्रद्धान्जली अर्पण गर्दे शोकसन्तप्त पत्रकार तिम्सिना लगायत सम्पूर्ण परिवारजनप्रति उपत्यका प्रदेश समिति समवेदना प्रकट गर्दछ 20 श्रीजन का महासचिव'

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ