आज देशभर १३ सय २५ संक्रमित थपिए , कुल ६४ हजार १२२ पुग्यो

आज देशभर १३ सय २५ संक्रमित थपिए , कुल ६४ हजार १२२ पुग्यो

  • आइतवार, अशोज ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

असोज ४ काठमाण्डौं । नेपालमा आज १३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ हजार ५ सय ८४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ६४ हजार एक सय २२ पुगेको छ ।
अब सक्रिय संक्रमित १७४७८ जना रहेका छन् । क्वारेन्टाईनमा ७ हजार ४ सय ५१ जना रहेका छन् । गत २४ घण्टामा ९६६ जना कोरोनामुक्त भएका छन् । यो सगैँ कोरोना जीत्नेको संख्या ४६ हजार २३३ जना पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ