एकैदिन २ हजार २० जना नयाँ संक्रमित फेला , कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९३

एकैदिन २ हजार २० जना नयाँ संक्रमित फेला , कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९३

  • शुक्रबार, अशोज २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ , २ असोज ।
नेपालमा कोरोना संक्रमण दर बढ्दै गएको छ । त्यही क्रममा नेपालमा आज सम्मकै धेरै २ हजार २० नयाँ संक्रमित फेला परेका छन् ।
आज २ हजार २० नयाँ संक्रमित फेला परे संगै कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार हाल १७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ