कुलमानको पुन: नियुक्तीको माग गर्दै अमेरिकामा प्रदर्शन

कुलमानको पुन: नियुक्तीको माग गर्दै अमेरिकामा प्रदर्शन

  • बिहिबार, अशोज १, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

असोज १ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न कुलमानको समर्थनमा नेपालमा मात्र नभइ विदेशमा समेत प्रदर्शन भएको छ ।
कुलमानको समर्थनमा अमेरिका पनि प्रदर्शन भएको छ ।

अमेरिकास्थीत न्यूयोर्कको ज्याक्सन हाईटमा नेपालीहरु जम्मा भएर कुलमानको पक्षमा प्रर्दशन गर्दै नेपाललाई लोडसेडिङबाट मुुक्त गर्ने कुलमानलाई पुन: नियुक्त गर्न नेपाल सरकारसमक्ष माग गरेका छन् ।

उनीहरुले प्राधिकारणमा कुलमानल पुन नियुक्त नभए विश्व भर रहेका नेपालीहरुले संयुक्त रुपमा प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।

एनआरएनए लगायतका ३० भन्दा बढि संघसंस्थाहरुले डाईभर्सिटी प्लाजामा प्रदर्शन गर्दै चुनाव हारेका बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेरे सरकारले जनमतको अपमान गरेको आरोप समेत लगएका छन् ।

यद्यपी कुलमानको पुनस् नियुक्तीका आगी उर्जा मन्त्री पुनले प्रस्ताव लगेको दाबि गरेका छन् । तर सरकार भने कुलमानलाइ प्राधिकरणको प्रमुखमा दोहोर्याउने सोचमा नरहेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ