काठमाडौँ , १ असोज ।
गएको २४ घण्टामा नेपालमा अरुबेलाको भन्दा केही कमको मृत्यु भएको छ । आज तीन महिला र एक पुरुष गरी ४ जनाको कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज मृत्यु हुनेहरुमा मोरंगकी ६४ वर्षीया महिला , काठमाडौँका ८७ वर्षीय पुरुष , चितवनकी ३६ वर्षीया महिला र कैलालीकी ५७ वर्षीया महिलाको कोरोना र्सक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयको अनुसार नेपालमा कुल कोरोना संक्रमित मध्य ०.६४ प्रतिशत अर्थात तीन सय ८६ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline