एकैदिन १२ सय ४३ जना कोरोना मुक्त भइ घर फर्कन सफल

एकैदिन १२ सय ४३ जना कोरोना मुक्त भइ घर फर्कन सफल

  • बिहिबार, अशोज १, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौँ , १ असोज ।
नेपालमा गएको २४ घण्टामा १२ सय ४३ जनाले कोरोना जितेर घर फर्केका छन् ।
आज १२ सय ४३ जना कोरोना मुक्त भएसंगै नेपालमा कोरोना मुक्त भइ घर फर्कनको संख्या ४२ हजार ९ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले जनाए अनुरुप हाल ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा बसेका छन् ।
यसैगरि होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना र संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना रहेका छन् ।

नेपालमा कुल कोरोना संक्रमित मध्य ७२ प्रतिशत अर्थात ४२ हजार ९ सय ४९जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
यस्तै हाल १६ हजार २ सय ४१ सकिृय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ