निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिए पछि काँग्रेस सभापति देउवा आईसोलेसनमा

निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिए पछि काँग्रेस सभापति देउवा आईसोलेसनमा

  • बिहिबार, अशोज १, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, असोज १ । सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टी भए पछि काँग्रेस सभापति शेर बहादुर देउवा आईसोलेसनमा बसेका छन् ।

सचिवालयमा कार्यरत चार जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जनामा पोजिटिभ देखिएकाले सभापति देउवा होम आईसोलेसनमा रहेको उनको निजी सचिवालयले जनाएको छ ।
देउवाको स्वाब परीक्षण गरिदै छ । यस अघि कोरोना लागेका काँग्रेस महामन्त्री शंशाक कोईराला ओम अस्पतालमा उपचारमा रहेका छन् ।

देउवाको स्वाव परीक्षण गर्नु पर्ने र सम्पर्कमा रहने व्यक्ति संक्रमित भएकाले आज प्रधानमन्त्रीले राख्ने बैठकमा पनि देउवा नजाने उनको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ