पार्टी एकतापछि नेकपा सचिवालय बैठक पहिलो चोटी पेरिसडाँडामा बस्ने

पार्टी एकतापछि नेकपा सचिवालय बैठक पहिलो चोटी पेरिसडाँडामा बस्ने

  • बुधबार, भदौ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाडौँ , ३१ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुक्रबार सचिवालय बैठक पहिलो पल्ट पेरिसडाँडामा बोलाएको छ ।
गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।

पार्टी एकताभएपछि पहिलो चाटी सचिवालय बैठक बस्न लागेको हो । नेकपाको अधिकांश वैठक पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ