कुलमानको समर्थनमा माइतीघरमा उत्रिएकाहरु प्रहरीद्वारा तितर वितर भए (तस्वीरहरु)

कुलमानको समर्थनमा माइतीघरमा उत्रिएकाहरु प्रहरीद्वारा तितर वितर भए (तस्वीरहरु)

  • बुधबार, भदौ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौँ , ३१ भदौ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा बुधबार दिउसो प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरु कुलमानलाइ फेरी प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नु पर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शना उत्रिएका हरुलाइ प्रहरीले तितर वितर पारेका छन् । उनिहरुलाइ प्रहरीहरुले पानीको फेहोरा प्रहार गरेको थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि विदाइ भएका छन् । तर उनलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडकमा र सामाजिक सञ्जालबाट दबाब बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ