देशभरबाट ४० हजार बढी कोरोना मुक्त भए , आज मात्रै १ हजार ६२ निको भए

देशभरबाट ४० हजार बढी कोरोना मुक्त भए , आज मात्रै १ हजार ६२ निको भए

  • मङ्लबार, भदौ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ , ३० भदौ ।
गएको २४ घण्टामा देशभरबाट १ हजार ६२ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
आज १ हजार ६२ जना कोरोना मुक्त भए संगै देशभर निको हुनेहरुको संख्या ४० हजार ६ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ७ हजार २ सय ५० जना क्वारेन्टाइनमा रहेका छन् ।
यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार १ सय ३९ र होम आइसोलेसनमा ७ हजार ६सय ४० जना रशेका छन् ।

यस्तै नेपालमा कुल कोरोना संक्रमित मध्य ७१.९ अर्थात ४० हजार ६ सय ३८ निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ