भदौ ३० काठमाण्डौं । नेपालमा आज १४ सय ५९ नया संक्रमित थपिएका छन् । देशभर १० हजार ३ सय ७५ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । अब सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेका छन् । त्यस मध्य संस्थागत आईसोलेसनमा ८१३९ रहेका छन् भने होम आईसोलेसनमा ७६४० जना रहेका छन् ।
्यस्तै १ हजार ६२ जना कोरोना मुक्त भएर २४ घण्टामा डिस्चार्ज भएका छन् । यो सगैँ कोरोना मुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ जना रहेका छन् । अब क्वारेन्टाईनमा क्वारेन्टाईन ७२५० जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline