मन्त्रालय अगाडी पत्रकारहरुको धर्ना जारी

मन्त्रालय अगाडी पत्रकारहरुको धर्ना जारी

  • मङ्लबार, भदौ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कैलाली , ३० भदौ ।
कैलालीका पत्रकारहरुले मंगलबार(तेश्रो दिन) पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
उनीहरुले धनगढीस्थित प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडी धर्ना दिएका छन् ।

स्थानीय दिनेश खवरले धनगढीको थुनुवा कक्षमा १९ वर्षीय एक युवकले आत्महत्या गरेको समाचारको विषयलाई असन्तुष्टि जनाउन आएको एक समूहले पत्रकार जनक विष्टलगायतलाई कुटपिट र हातपात गरेको भन्दै पत्रकारहरु विगत तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

त्यस्तै टिकापुरका पत्रकारले पनि ईलाका प्रशासन कार्यालय टिकापुरमा धर्ना दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ