काठमाडौँ , २९ भदौ ।
असोज ५ देखि लामो दुरीको यातायात र आन्तरिक हवाइ सेवा शुरु हुने भएको छ ।
सोमबार बसेकोमन्त्रिपरिषद्को नियमित बैठकले असोज ५ देखि लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय भएको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् ।
गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।
अब स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर लामो दुरीका र आन्तरिक हवाए सेवा सञ्चालन गर्न दिने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline