एकैदिन ८ सय ७९ जना कोरोना मुक्त भइ घर र्फकिन सफल

एकैदिन ८ सय ७९ जना कोरोना मुक्त भइ घर र्फकिन सफल

  • सोमवार, भदौ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ , २९ भदौ ।
गएको २४ घण्टामा नेपालमा ८ सय ७९ जनाले कोरोना जितेर घर फर्केका छन् ।
आज ८७९ जना निको भएसंगै नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमित मध्य ७१.५ प्रतिशत अर्थात ३९ हजार ५ सय ७६ जना निको भएका छन् ।

हाल ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा बसेका छन् ।
यसैगरी होम आइसोलेसनमा ७ हजार दुइ ७५ र संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ