आज ११ सय ७३ कोरोना मुक्त भइ घर फर्के

आज ११ सय ७३ कोरोना मुक्त भइ घर फर्के

  • आइतवार, भदौ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ , २८ भदौ ।
गएको २४ घण्टामा नेपालमा ११ सय ७३ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
आज ११ सय ७३ जना निको भएसंगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३८ हजार ६ सय ९७ पुगेको स्वास्थ्य तथा जासंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा ७७ सय ३० जना र होम आइसोलेसनमा ७३ सय ८७ जना रहेको छ ।

यसैगरी ६५ सय ३६ जना क्वारेन्टाइनमा बसेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकरी दिनुभयो ।

मन्त्रालयले जनाए अनुरुप कुल संक्रमित मध्य ७१.५ प्रतिशत कोरोना मुक्त भइ घर फर्केका छन् । हाल देशभर १५ हजार एक सय १७ सक्रिय संक्रमित रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ