कतठमाडौँ , २७ भदौ ।
काठमाडौँ उपत्यकामा हिजोको तुलनामा आज केही कम संक्रमित थपिएका छन् ।
उपत्यकामा आज ४ सय ३१ नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार आज काठमाडौँमा ३ सय ७७ जना , भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज देशभर गरिएको १० हजार एक सय ७६ नमुनामा १२ सय १ जनमा संक्रमण देखिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline