थप ८ सय ५२ जना कोरोना मुक्त भइ घर फर्के

थप ८ सय ५२ जना कोरोना मुक्त भइ घर फर्के

  • शनिबार, भदौ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ , २७ भदौ ।
गएको २४ घण्टामा ८ सय ५२ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
आज ८ सय ५२ जना निको भएसंगै नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या ३७ हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार हाल क्वारेन्टाइनमा ६ हजार तीन सय ५४ जना रहेका छन् ।

यसैगरी संथागत आइसोलेसनमा ९ हजार १ सय ७ जना र होम आइसोलेसनमा ६ हजार १ सय ५३ रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमित मध्य ७०।६ प्रतिशत कोरोना मुक्त भइ घर फर्केका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ