काठमाडौँ , २६ भदौ । नेपालमा एकैदिन ९ सय ७२ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
यसैगरी नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी एक सय ७० जना आइसियुमा उपचाररत रहेका छन् । यसैगरी २५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
नेपालमा जम्मा कोरोना संक्रमित मध्य ७१ प्रतिशत कोरोना मुक्त भइ घर फर्केको मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार हाल सम्म १४ हजार नौ सय २५ ओटा सक्रिय केश रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline