आज १८ सय १८ जना कोरोना मुक्त भइ भइ फर्के

आज १८ सय १८ जना कोरोना मुक्त भइ भइ फर्के

  • बिहिबार, भदौ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ , २५ भदौ ।
गएको २४ घण्टामा १८ सय १८ जना कोरोना मुक्त भइ घर फर्केका छन् । नेपालमा आज १८ सय १८ जना निको भएसंगै जम्मा निको हुनेको संख्या ३५ हजार सात सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमण मुक्त भइ घर फर्कनेको दर बढ्दै गएको छ । नेपालमा कुल कोरोना संक्रमित मध्य ७१ प्रतिशत कोरोना मुक्त भइ घर फर्केका छन् ।

मन्त्रालयका अनुसार हाल पाचँ हजार आठ सय ६ जना क्वारेन्टाइनमा छन् । यसैगरी संथागत आइसोलेसनमा आठ हजार १० जना र होम आइसोलेसनमा ६ हजार चार सय ३८ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ