मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषद् बैठक स्थगित

  • बिहिबार, भदौ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ , २५ भदौ ।
मन्त्रिपरिषद्को बिहीबार बस्ने तयारी भएको बैठक स्थगित भएको छ ।
सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी कमिटी बैठकको तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने तयारी गरेको थियो ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तथा अन्य महत्वपूर्ण नियुक्ति गर्ने तयारी भएको थियो ।

बिहीबार स्थगित भएको बैठक शुक्रबार साँझ बस्ने सुचना पाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ