भदौ २५ लाहान । देशभर रहेका कारागारहरुमा कैदी बन्दीमा कोरोनाको जोखिम बढेको छ । सीमित ठाँउमा बढी कोचिएर कैदी बन्दी बस्न बाध्य छन् । यसैले पनि संक्रमण बढी हुने जोखिम बढ्दै गईरहेको छ ।
पछिल्लो बुधबार एकै दिन सिराहाको कारागारमा ५९ जना कैदीबन्दी संक्रमित भएको त्याहाँको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
अहिले सिराहामा सीमित आईसोलेसनका कारण संक्रमितलाई राखेर उपचार गर्न पनि कठिनाई पर्न थालेको छ ।
सिराहामा मात्रै सक्रिय संक्रमितको संख्या २ सय ६५ रहेका छन् । १० जनाको कोरोनाका कारण ज्यान गईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline