काठमाडाैं, २४ भदाै । काठमाडौं उपत्यकामा एकैदिन ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं ३ सय ९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो २४ घन्टामा देशभर १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । २४ घन्टामा ९ सय १८ जना डिस्चार्ज र थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हेर्नुहाेस्, कुन जिल्लामा कति संक्रमित थपिए




स्राेतः स्वास्थ्य तथा जवसंङ्ख्या मन्त्रालय
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline