भदौ २३ काठमाण्डौं । कोरोना नियन्त्रणका लागि भन्दै भदौ ३ गतेदेखि सरकारले लागू गरेको निषेधाज्ञा आज राति १२ बजे बाट सकिदै छ । त्यस पछि निषेधाज्ञा थप्ने वा नथप्ने वा कस्तो बनाउने भन्ने बिषयमा आज निर्णय हुने बताईएको छ ।
निषेधाज्ञा पछि एकातिर कोरोना नियन्त्रण भएको छैन भने अर्कोतिर नागरिक जनजीवन र व्यापार व्यवशाय चौपट बनिरहेको भन्दै निषेधाज्ञा खोल्न दबाब परीरहेको छ ।
सरकारले यो अधिकार सिडिओहरु मार्फत निर्णष् गर्ने गरेको छ । उपत्यकाका सिडिओहरु, नगरपालिका मेयर फोरमले दशै सम्म निषेधाज्ञा लागू गर्ने र नाकामा सेना परिचालन गर्नु पर्ने सुझाव दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline