नेपालमा आज ९ सय ८० संक्रमित थपिए, कुल ४६ हजार २ सय ५७ पुग्यो

नेपालमा आज ९ सय ८० संक्रमित थपिए, कुल ४६ हजार २ सय ५७ पुग्यो

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

भदौ २१ काठमाण्डौं । नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनामा गरिएको परीक्षणमा९ सय ८० संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।यो सगैँ देशभर कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।
त्यस मध्य सक्रिय संक्रमित १७ हजार २७ जना रहेका छन् । ती मध्य संस्थागत आईसोलेसनमा ९ हजार २ सय १ रहेका छन् भने होम आईसोलेसनमा ७ हजार ८ सय २६ जना रहेका छन् ।
कोरोनाबाट अहिले सम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १८ सय १४ डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ४ हजार ७ सय ३ जना रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ