भक्तपुरबाट निर्वाचित नेमकिपाका सांसद प्रेम सुवाल कोरोना संक्रमित

भक्तपुरबाट निर्वाचित नेमकिपाका सांसद प्रेम सुवाल कोरोना संक्रमित

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

भदौ २१ भक्तपुर । भक्तपुरबाट निर्वाचित नेपाल मजदुर किसाश पार्टीका सांसद तथा पार्टी सचिव प्रेम सुवाल कोरोना संक्रमित भएका छन् ।

कोरोना संक्रमितको ुकन्ट्याक ट्रेसिङुमा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘नेजल स्वाब’ दिएका सांसद सुवालको हिजो रिपाोर्ट आएको थियो ।
स्वाब संकलन लगत्तै होम आइसोलेसनमा बसीरहेको र उनमा कुनै लक्षण भने देखा नपरेको बताएका छन् ।

भक्तपुरमा पनि लगातार कोरोना संक्रमित बढीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ