नेपालमा आज एक हजार ४१ संक्रमित थपिए, कुल ४५ हजार २ सय ७७ पुग्यो

नेपालमा आज एक हजार ४१ संक्रमित थपिए, कुल ४५ हजार २ सय ७७ पुग्यो

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

भदौ २० काठमाण्डौं । नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनामा गरिएको परीक्षणमा १ हजार ४१ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ देशभर कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।
त्यस मध्य सक्रिय संक्रमित १७ हजार ८ सय ७० जना रहेका छन् । ती मध्य संस्थागत आईसोलेसनमा ९ हजार ८ सय ६६ रहेका छन् भने होम आईसोलेसनमा ८ हजार ४ जना रहेका छन् ।
कोरोनाबाट अहिले सम्म २७ हजार एक सय २७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १५ सय ६६ डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ६ हजार ५६१ जना रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ