काठमाडौँ , १९ भदौ ।
सञ्चार तथा सुचना प्रविधी एवम् अर्थमन्त्री युवराज खतिवडाले राजिनामा दिएसगैं तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पद सम्हाल्ने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने भएका हन्।
मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी जनाएको छ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले गौतमलाइ राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय लिएसगैं खतिवडा राजीनामा दिन बाध्य भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline