नेपालमा आज संक्रमित १२ सय २८ थपिए, कुल ४२ हजार ८ सय ७७ पुग्यो

नेपालमा आज संक्रमित १२ सय २८ थपिए, कुल ४२ हजार ८ सय ७७ पुग्यो

  • बिहिबार, भदौ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

भदौ १८ काठमाण्डौं । नेपालमा आज कोरोना १२ सय २८ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाहरुमा १३ हजार ४ सय १३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
हाल सक्रिय संक्रमित १८ हजार ४१३ जना रहेका छन् भने संस्थागत आईसोलेसन १० हजार ६ सय ७१ जना रहेका छन् । त्यस बाहेक ७ हजार ७ सय ४२ जना होम आईसोलेसनमा रहेको डा. गौतमले जानकारी दिए । अब क्वारेन्टाईनमा ६ हजार ७ सय ४९ रहेको छ ।
डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय १७ जना कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ