नेपालमा आज १ हजार ६९ संक्रमित थपिए, कुल ४० हजार ५ सय २९ पुग्यो

नेपालमा आज १ हजार ६९ संक्रमित थपिए, कुल ४० हजार ५ सय २९ पुग्यो

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

भदौ १६ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ ।
देशभरका ल्यावहरुमा १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १ हजार ६९ संक्रमित भेटिएका छन् ।
यो सगैँ देशभर अहिले सम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस मध्य सक्रिय संक्रमित १८ हजार एक सय १२ रहेका छन् ।
त्यस मध्य संस्थागत आईसोलेसन १० हजार ८ सय ३२ जना रहेका छन् भने होम
अब क्वारेन्टाईनमा ७ हजार ३ सय ९० जना रहेका छन् । यस्तै आज ७ सय ६८ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या २२ हजार एक सय ७८ पुगेको छ । यो भनेको ५५ प्रतिशत हो ।

भेन्टिलेटरमा १७ जना रहेका छन् भने आईसियुमा एक सय २७ संक्रमित रहेका छन् ।

यस्तै कोरोनाका कराण २ सय ३९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ