धरानमा घरैमा मृत्यु भएका वृद्धामा कोरोना संक्रमण पुष्टी, सेनाद्धारा शब व्यवस्थापन

धरानमा घरैमा मृत्यु भएका वृद्धामा कोरोना संक्रमण पुष्टी, सेनाद्धारा शब व्यवस्थापन

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

भदौ १६ धरान । धरान ११ स्थित आफ्नै घरमा मृत्यु भएका एक वृद्धमा कोरोना पोजेटिभ देखिएको छ । धरान ११ का ६५ बर्षे वृद्धमा कोरोना देखिएको अस्पतालले जनाएको छ । उनको रिपोर्ट आज आएको थियो ।
हिजो वेलुका अचानक मृत्यु भएका पुरुषको आज विहान स्वाव टेष्ट गर्दा कोरना पोजेटिभ देखिएको धरानउपमाहानगरपालिका स्वाश्थ्यकार्यलय प्रमुखउमेश मेहेता ले जानकारी दिए ।
मृतक रुघाखोकी र निमोनिया भएको पारीवारीक स्रोतले जनाएको छ ।
उनको शब नेपाली सेनाले व्यवस्थापन गरेको छ । यस्तै आज धरानमा १० र १९ एक ,एक जना कोरना संक्रमित फेला परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ