प्रदेश १ का सामाजिक विकास मन्त्री कोरोना संक्रमित

प्रदेश १ का सामाजिक विकास मन्त्री कोरोना संक्रमित

  • मङ्लबार, भदौ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

विराटनगर भदौ १६। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना संक्रमित भएका छन् । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएका थिए । घिमिरेलाई ज्वरो समेत आएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझबाट मन्त्री निवासमै क्वारेन्टाइनमा बसेका थिए। यद्यपि, घिमिरेको स्वास्थ्यमा ठूलो समस्या भने नरहेको सचिवायले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ