भरतपुर अस्पतालमा गरिएकाे परिक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, नवलपुरका एक जनाकाे मृत्यु

भरतपुर अस्पतालमा गरिएकाे परिक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, नवलपुरका एक जनाकाे मृत्यु

  • आइतवार, भदौ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

चितवन, १४ भदौ । चितवनका २९ सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको ४ सय ७२ नमुनाको परिक्षणका क्रममा भरतपुर महानगरपालिकाका २७ जना र खैरेनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै जिल्लामा तनहुँका २, झापाका २, नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, बाग्लुङ र बाराका १/१ जनागरी १४ जनामा संक्रमण पुष्टी भएको प्रयोगशालाकी प्रमुख डा। नीतु अधिकारीले जानकारी दिनुभयो ।

यसैगरि कोरोना संक्रमणका कारण नवलपुरका एक पुरुषको हिजो साँझ मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा भाद्र ४ गतेदेखि ज्वरो तथा निमोनियाको उपचार गराइरहनुभएका विनयी त्रिवेणी गाउँपालिका– ६ का ६२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ