भदौ १३ काठमाण्डौं । नेपालमा आज पनि कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज ३ महिला र ९ पुरुष सहित १२ जनाको मृत्यु भएको छ । यो सगैँ मृत्यु हुनेको कुल संख्या २ सय ७ पुगेको छ । यो संक्रमितको ०.५५ प्रतिशत हो ।
आज मृत्यु हुनेमा काठमाण्डौको ५१ वर्षे महिला, पाल्पाको ३० बर्षीय महिला, भक्तपुरकी ६२ वर्षे महिला, पर्साका ४८, ३९ दुई पुरुष, गोर्खामा ३८ बर्षका एक पुरुष, काठमाण्डौमा ८३ बर्षका एक पुरुष, ललितपुरमा ७२ र ६१ बर्षका २ पुरुष , भक्तपुरमा ८२ बर्षे पुरुष , सिराहामा ८४ बर्षका एक पुरुष, पोखराका ५८ वर्षे पुरुष रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline