नवलपरासी पश्चिममा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका अनुसार पाल्हिनन्दन गाउँपालिकामा १३ जना र प्रतापपुर गाउँपालिकामा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यो सँगै नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय २४ पुगेको छ । नवलपरासी पश्चिममा अहिलेसम्म कोरोना संक्रमणबाट १ जनाको मृत्यु भइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline