काठमाडाैं उपत्यकामा आज एकै दिन ४ सय १५ जना कोरोना संक्रमित थपिए

काठमाडाैं उपत्यकामा आज एकै दिन ४ सय १५ जना कोरोना संक्रमित थपिए

  • शुक्रबार, भदौ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडाैं, १२ भदाै । आज काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन् ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४१५जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यसअघि सोमबार २२४ जना र मंगलबार २३२ र बुधबार ३०१ र बिहीबार ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ