काठमाडौं, ११ भदौ।
दुई दिनअघि बसेको मन्त्रिपरिषद बैठकको निर्णय बिहीबार सरकारका प्रवक्ता युवराज खतिवडाले सार्वजनिक गर्नुभएको छ । बिहीबार सार्वजनिक भएको मन्त्रिपरिषद बैठकको २२ निर्णयमा ‘कोरोना’ भन्ने शब्द अटाएको छैन ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाबाट नेपाल अछुतो रहेको छैन । अरु देशको तुलनामा हेर्ने हो भने नेपालको स्वास्थ्य क्षेत्र र आर्थिक क्षेत्र दुबै कमजोर रहेको छ ।
यस्तो अवस्थामा बसेको मन्त्रिपरिषदको बैठकले कोरोना नियन्त्रणका लागी उपयुक्त कार्य अगाडि बढाएको छैन ।
मन्त्रिपरिषद बैठकको २२ बुदे निर्णय
https://www.mirmireonline.com/wp-content/uploads/2020/08/cabinet-nirdaya.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline