आज ५६९ जना किोरोना संक्रमित निको भएर घर फर्किए, डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुग्यो

आज ५६९ जना किोरोना संक्रमित निको भएर घर फर्किए, डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुग्यो

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, ११ भदौ ।
कोरोना संक्रमणबाट मुक्त भइ आज ५६९ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५६९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।
बिहीबारबारसम्म पीसीआर विधिबाट ६ लाख ४७ हजार ८८१ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ६ सय २९ पीसीआर परीक्षण भएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४ सय ८८ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ