नेपालमा आजसम्मकै धेरै एकैदिन ११ सय ११ संक्रमित थपिए , कुल ३५ हजार ५ सय माथि

नेपालमा आजसम्मकै धेरै एकैदिन ११ सय ११ संक्रमित थपिए , कुल ३५ हजार ५ सय माथि

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

भदौ ११ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम जारी छ । यसै क्रममा आज देशैभरका ल्याबमा १२ हजार ६ सय २९ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा आज सम्मकै धेरै ११ सय ११ संक्रमित थपिएका छन् ।
यो सगैँ देशभर कुल ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सक्रिय संक्रमित १५ हजार ३ सय ७३ रहेका छन् । त्यस मध्य होम आईसोलेसनमा ६ हजार २१० रहेका छन् भने संस्थागत आईसोलेसनमा ९ हजार ६३ छन् । पछिल्लो २४ घण्टामा ५६९ डिस्चार्ज भएका छन् ।
६ लाख ४७ हजार ८८१ को पिसिआर परीक्षण भएको छ । १२ हजार ६ सय २९
९ हजार ४ सय ८८ जना क्वारेन्टाईनमा रहेका छन् । भेन्टिलेटरमा १७ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ