उच्च अदालत विराटनगरका न्यायधीशमा काेराेना संक्रमण पु्ष्टि

उच्च अदालत विराटनगरका न्यायधीशमा काेराेना संक्रमण पु्ष्टि

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

विराटनगर, १० भदाै । उच्च अदालत विराटनगरका एक जना न्यायाधीशसहित दुईजनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । संक्रमित हुनेमा ४८ वर्षीय न्यायाधीश र उनका सवारी चालक रहेको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिएकाछन् ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएको हो । न्यायधिशका सवारी चालकमा केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या देखिएपछि न्यायाधीश उनका अंगरक्षक र सवारी चालक तीनै जनाले भदौ ७ गते आइतबार स्वाब परीक्षणका लागि दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ