भदौ १० नेपालगन्ज । बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक ३७ वर्षीय युवाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
ती युवा नेपालगन्ज उपमहानगरपालिका–१ का हुन् ।
उपचारकै क्रममा राति साढे १ बजे उनको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्घले भने । जानकारी दिए ।
बाँकेमा हाल सम्म ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline