२४ घण्टामा ८ सय ५५ जना नयाँ संक्रमित थपिए कुल ३३ हजार ५ सय ३३ पुग्यो

२४ घण्टामा ८ सय ५५ जना नयाँ संक्रमित थपिए कुल ३३ हजार ५ सय ३३ पुग्यो

  • मङ्लबार, भदौ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

भदौ ९ काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३ सय २७ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
अब कुल सक्रिय संक्रमित १४ हजार २ सय ५० जना रहेका छन् । त्यस मध्य ५ हजार ६ सय ६९ होम आईसोलेसनमा रहेका छन् ।
कोरोना जीतेर आज ३ सय १३ जना घर फर्किएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या १९ हजार एक सय १९ पुगेको छ ।
क्वारेन्टाईनमा १० हजार ४ सय ५३ जना रहेका छन् ।
६ लाख २१ हजार ९ सय ३ जनाको अहिले सम्म पिसिआर परीक्षण भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ